Nepali

भिडियो कस्ले लीक गर्यो? रबिलाई फसाउन भिडियो “edit” गरेको आरोप

धेरैलाई थाहा नहुन सक्छ, अहिलेका चितवनका SP दानबहादुर मल्ल प्रचण्डका पुर्व बडीगार्ड हुन् । त्यतिबेला उनी डीएसपी थिए । प्रचण्डले आफ्नो जनमुक्ति सेना भन्दा बढी विश्वास मल्ललाई गर्दथे । पछि उनले काठमाडौ, दरबारमार्गको प्रहरी बृतमा काम...